Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भारतमा एकैदिन ४१,७८६ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ४१,७८६ जनामा कोरोना संक्रमण पुष्टि

  • 639
    SHARES
  • भारतमा एकैदिन ४१,७८६ जनामा कोरोना संक्रमण पुष्टि

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ७८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यस अवधिमा ३९ हजार ३०४ व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ५४२ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ४ लाख ४ हजार ८०४ छ । 

    हालसम्म भारतमा ३ करोड १६ लाख मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ करोड ८ लाख मानिस संक्रमणमुक्त भएका छन् भने ४ लाख २४ हजार व्यक्तिको संक्रमणको कारणले निधन भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij