Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपति पौडेलद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त

  • 121
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त  अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

    सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij