Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • 310
    SHARES
  • कस्तो रहला आजको मौसम ?

    काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

    दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

    राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

    शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आँकलन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij