Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अन्डरग्राउण्ड पार्किङ दुरूपयोग रोक्दै महानगरपालिका [फोटोफिचर] 

अन्डरग्राउण्ड पार्किङ दुरूपयोग रोक्दै महानगरपालिका [फोटोफिचर] 

  • 329
    SHARES
  • अन्डरग्राउण्ड पार्किङ दुरूपयोग रोक्दै महानगरपालिका [फोटोफिचर] 

    काठमाडौं । अन्डरग्राउण्ड पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।

    महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल भत्काएकाे छ ।

    khha (2).jpg

    khha.jpg

    kka.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij