Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

संसद चलाउन एमालेसँग संवाद गर्न तयार छु : सभामुख

संसद चलाउन एमालेसँग संवाद गर्न तयार छु : सभामुख

  • 546
    SHARES
  • संसद चलाउन एमालेसँग संवाद गर्न तयार छु : सभामुख

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् ।  बुधबार एक मिडियासँगको  कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij