Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नयाँ दल दर्ताका लागि जसपा ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगमा

नयाँ दल दर्ताका लागि जसपा ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगमा

  • 740
    SHARES
  • नयाँ दल दर्ताका लागि जसपा ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता महन्थ ठाकुर पक्षका नेताहरू नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । यो पक्षले नयाँ दलको नाम जसपन (लोकतान्त्रिक) राख्ने तयारीमा गरेको नेताहरूले जानकारी दिएका छन् ।

    महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका शीर्ष नेताहरूले छलफल गरेर उनीहरू आयोग पुगेका हुन् । नयाँ दल दर्ता प्रक्रिया सुरु गर्न जसपाको ठाकुर पक्षका नेता चन्दा चौधरीलगायतका नेताहरु आयोग पुगेका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij