Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हाम्रा माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौंः राजेन्द्र महतो

हाम्रा माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौंः राजेन्द्र महतो

  • फाल्गुण २६, २०७७ बुधवार १३:५७ बजे
  • 847
    SHARES
  • हाम्रा माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौंः राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको माग पूरा गर्ने सहमति भए आफूहरू सरकारमा जाने बताएका छन् ।

    आज बसेकाे प्रतिनिधिसभाको बैठकबाट निस्कनेक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै महतोले आफूहरूले धेरै पहिलेदेखि रेशम चौधरीको रिहाइ र संविधान संशोधनको माग राखे पनि सरकारले पूरा नगरेको बताए । 

    ‘सरकारले हाम्रो माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छ भने हामी सरकारमा जानछौं । हाम्रो माग नै पूरा हुने ग्यारेन्टी हुँदैन भने सरकारमा गएर हामीलाई के फाइदा ?’ महतोले भने ।

    उनले आफूहरूको माग पूरा गर्न ओली नेतृत्व सरकार कठोर भएको आरोपसमेत लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजेन्द्र महतो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij