Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागत गरिँदै 

कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागत गरिँदै 

  • 610
    SHARES
  • कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागत गरिँदै 

    काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् ।

    बुधबार ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन् ।

    चारवर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङको प्राधिकरणमा यो दोस्रो कार्यकाल हो । 

    कोरोना संक्रमणको मापदण्डलाई मध्यनजर गर्दै सीमित कर्मचारीको उपस्थितिमा उनको स्वागतको तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij