Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राप्रपा र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

राप्रपा र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

  • 101
    SHARES
  • राप्रपा र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनिप्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराजभक्तश्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कादिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद शाहले भिजिट भिसाप्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्मआफुहरुको आन्दोलन जारी रहने बताएकाथिए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै छानबिनका लागिउच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसाप्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij