वेबटिभी खबर
काठमाडौं । छठपर्वको अवसरमा मलगवा न पा ९ जनसागर पोखरीमा हेल्प डेक्स स्थापना गरिएको छ । सप्रनी सप्रनि बलदेव पाण्डेको कमाण्डमा ७ जना, नेपाली सेना कालिध्वज गण नवलपुरबाट उपसेनानि चन्द्र पुलामिको कमाण्डमा ११ जना र ब्रम्हभुमि अस्पतालको स्वास्थ्यकर्मी सहितको संयुक्त टोलिले हेल्प डेक्स स्थापना गरेको हो ।
छठपर्व मा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले बाग्मती न पा ११ कर्मैयामा सप्रसनि जगत बहादुर थिङ्गको कमाण्डमा रवर बोर्डसहित Dm तालिम प्राप्त ७ जना सप्रकहरु परिचालन गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij