Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

  • 115
    SHARES
  • रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

    काठमाडौं । रिज लाइन इ्नर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

    कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

    सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # आईपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij