Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

  • 180
    SHARES
  • प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध हुँदै आइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij