वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रूपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रूपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रूपैयाँ ११ पैसा र बिक्रीदर १६६ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९९ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २० पैसा र बिक्रीदर ३७ रूपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १० पैसा र बिक्रीदर ३२ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २५ पैसा र बिक्रीदर १४ रूपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४३ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २७ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रूपैयाँ ४६ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij