वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रूपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रूपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रूपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ७० पैसा र बिक्रीदर ९९ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रूपैयाँ ३० पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ ४२ पैसा र बिक्रीदर नौ रूपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १९ रूपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १७ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १७ पैसा र बिक्रीदर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६६ पैसा र बिक्रीदर २० रूपैयाँ ७५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७ रूपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ६० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij