Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 110
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३६ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८७ रूपैयाँ ६० पैसा र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रूपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५ रूपैयाँ ५९ पैसा रहेको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिदर एक सय ५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रूपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रूपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रूपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    त्यस्तै, जापानी येन १० को खरिदर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३ पैसा, थाइ भाट एकको खरिदर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४ रूपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रूपैयाँ ५० पैसा र बिक्री दर २० रूपैयाँ ५९ पैसा तोकिएको छ ।

    यसको साथै, भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा,  साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रूपैयाँ १८ पैसा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij