Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेन्डा

आज मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • 110
    SHARES
  • आज मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेन्डा

    काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij