Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 96
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रूपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ १५ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

    यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रूपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा तोकिएको छ ।

    त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५० पैसा र बिक्रीदर १८ रूपैयाँ ५८ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८२ पैसा र बिक्रीदर नौ रूपैयाँ ८७ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७ रूपैयाँ ४३ पैसा रहेको छ ।

    यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९० पैसा र बिक्रीदर ३७ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रूपैयाँ १७ पैसा रहेको छ ।

    साथै कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रूपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९४ पैसा रहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij