वेबटिभी खबर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १२ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७२ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ २५ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ २१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ५६ पैसा र बिक्रीदर नौ रूपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०९ पैसा निर्धारण गरेको छ ।
यसैगरी केन्द्रीय बैंकले युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १३ पैसा र बिक्रीदर ३१ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १९ पैसा र बिक्रीदर १४ रूपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०९ पैसा कायम गरेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij