Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नर्सको लाइसेन्स परिक्षा भदौ १९ गते, कहिले भर्ने फारम?

नर्सको लाइसेन्स परिक्षा भदौ १९ गते, कहिले भर्ने फारम?

  • श्रावण ८, २०७८ शुक्रवार ०९:१२ बजे
  • 862
    SHARES
  • नर्सको लाइसेन्स परिक्षा भदौ १९ गते, कहिले भर्ने फारम?

    काडमाडौं– नर्सको नाम दर्ता प्रमाणपत्र (लाइसेन्सिङ)  परीक्षा हुने भएको छ। परिक्षा भदौ १९ गते हुने छ।

    नेपाल नर्सिङ परिषद्ले  प्रविणता प्रमाणपत्र तह (पीसीएल नर्सिङ) वा बिएस्सी नर्सिङ उतिर्ण भएकाहरूको परीक्षा भदौ १९ गते हुने जनाएको छ।

    परिक्षाका लागि साउन १० गतेदेखि भदौ ७ गतेसम्म अनलाइन फारम भर्न सकिने परिषद्ले जनाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij