Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

  • 84
    SHARES
  • यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य आज स्थिर छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रूपैयाँ ३३ पैसा रहेको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ९६पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।

    यसको साथै, जापानी येन १० को खरिददर आठ रूपैयाँ ८५ पैसा र बिक्री दर आठ रूपैयाँ ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९६ पैसा र बिक्रीदर १९ रूपैयाँ ०५ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७० पैसा र बिक्रीदर १७ रूपैयाँ ७७ पैसा रहेको छ ।

    त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १२ रूपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २९ पैसा र बिक्री दर १९ रूपैयाँ ३८ पैसा तोकिएको छ ।

    यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रूपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रूपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रूपैयाँ ६२ पैसा तोकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij