Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 115
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ६३ पैसा तोकिएको छ ।

    त्यस्तै जापानी येन १० को खरिददर आठ रूपैयाँ ८८ पैसा र बिक्रीदर आठ रूपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८ रूपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij