Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्री देउवाले भेटे प्रचण्डपत्नी सीतालाई

प्रधानमन्त्री देउवाले भेटे प्रचण्डपत्नी सीतालाई

  • 849
    SHARES
  • प्रधानमन्त्री देउवाले भेटे प्रचण्डपत्नी सीतालाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालसँग भेट गरेका छन् । 

    प्रचण्ड निवास खुमलटार पुगेर मंगलबार अपराह्न देउवाले प्रचण्डपत्नी सीतालाई भेटेका हुन् । सीता हाल बिरामी अवस्थामा छिन् ।

    प्रधानमन्त्री देउवाले सीतालाई भेटेर हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पनि ३० असारमा खुमलटार पुगेर प्रचण्डपत्नीसँग भेट गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij