Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो

  • 106
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो ।

    बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # समिति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij