Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वास्थ्य मन्त्रालयको सचिवमा डा.पोखरेल

स्वास्थ्य मन्त्रालयको सचिवमा डा.पोखरेल

  • 494
    SHARES
  • स्वास्थ्य मन्त्रालयको सचिवमा डा.पोखरेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल बढुवा भएका छन् । 

    बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीन जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये डा.पोखरेल चुनिएर सचिवमा बढुवा भएका हुन् । 

    सिफारिस समितिले सचिवको लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरू डा.रोशन पोखरेल, डा.दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij