Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आज दुई समितिको बैठक बस्दै

आज दुई समितिको बैठक बस्दै

  • 106
    SHARES
  • आज दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय सांसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै छन् । बुधबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । दुवै समितिको बैठकको समय १ बजे रहेको छ ।

  • सम्बन्धित विषय:

  • # समिति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij