Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनपीएलमा पोखरा एभेन्जर पराजित

एनपीएलमा पोखरा एभेन्जर पराजित

  • 124
    SHARES
  • एनपीएलमा पोखरा एभेन्जर पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ । पोखरा एभेन्जर १३.२ ओभरको खेलमा अलआउट भएका छ । 

    पोखराले १३.२ ओभरको खेलमा १० विकेट गुमाएर ७४ रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेको थियो । पोखराले पहिलो खेलमा नैराम्रो प्रदर्शन गर्न सकेन् । चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो ।

    चितवनले सोमबारको खेलमा पनि काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij