Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 109
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रूपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रूपैयाँ रहेको छ । 

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रूपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रूपैयाँ रहेको छ । त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रूपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रूपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रूपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रूपैयाँ रहेको छ । 

    साउदी रियाल एकको खरिद दर ३५.६३ रूपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रूपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रूपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij