वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला बसेको छ । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक दुई बजे सुरु भएको हो ।
प्रतिनिधिसभा नियमावलीले सभाको बैठक बस्नका लागि मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ । निर्धारित समयमा मन्त्री नआउँदा बैठक बस्न ढिलाइ भएको एक सांसदले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij