Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 100
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रूपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रूपैयाँ रहेको छ । 
    त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रूपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रूपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रूपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रूपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रूपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रूपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.६३ रूपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रूपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रूपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij