Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

  • 130
    SHARES
  • परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन ।

    परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij