Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 119
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४६ पैसा र बिक्री दर १३४ रूपैयाँ ०६ पैसा पुगेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ ०६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७३ रूपैयाँ १९ पैसा र बिक्री दर १७३ रूपैयाँ ९७ पैसा पुगेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ६० पैसा र बिक्री दर ३६ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij