Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

  • 117
    SHARES
  • दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

    तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

    कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन।

    अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij