Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 92
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४० पैसा र बिक्री दर १३४ रूपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ ।

    यस्तै युरो एकको खरिद दर १४२ रूपैयाँ ७६ पैसा र बिक्री दर १४३ रूपैयाँ ४१ पैसाँ तोकिएको छ । आइतबार खरिद दर १४२ रूपैयाँ ७६ पैसा र बिक्री दर १४३ रूपैयाँ ४० पैसामा कारोबार भएको थियो । आज, बेलायती पाण्उड एकको खरिद दर १६९ रूपैयाँ २३ पैसाँ र बिक्री दर १६९ रूपैयाँ ९९ पैसा रहेको छ । आइतबार खरिद दर १६९ रूपैयाँ ५१ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा रहेको थियो ।

    त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij