Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

झलनाथ खनाल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

झलनाथ खनाल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

  • 132
    SHARES
  • झलनाथ खनाल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

    भेटका अवसरमा उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा.शंकर खतिवडाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij