Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा [फोटोहरूसहित]

इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा [फोटोहरूसहित]

  • 933
    SHARES
  • इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा [फोटोहरूसहित]

    काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ । नेपाली समयअनुसार आइतबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-०ले पराजित गरेकाे हो ।  

    arjne.jfif

    सेमिफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाका लागि लियोनल मेसी, रोड्रिगो डी पल र लौटारो मार्टिनेजले गोल गरे । यी दुईको खेल पछि सेमिफाइनल समीकरण पूरा भएको छ ।  

     

    arjentina.jfif

    यसअघि आज बिहान सम्पन्न भएको खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ । कोलम्बियाले उरुग्वेलाई टाइब्रेकरमा ४-२ गोलले हराएको हो । 
    arjen1.jfif

    कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलले मंगलबार बिहान पौने पाँच बजे पेरुसँग खेल्दा बुधबार बिहान पौने ७ बजे अर्जेटिना र कोलम्बिया भिड्ने छन् । फाइनल खेल भने जुलाई १० मा हुने छ ।

    arjen.jfif

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij