Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

वनभोज जानलागेको बस दुर्घटना

वनभोज जानलागेको बस दुर्घटना

  • 169
    SHARES
  • वनभोज जानलागेको बस दुर्घटना

    बर्दिया । बर्दियाको मैना पोखरबाट दंगीशरण-३ चखौराबाट थारु संग्रालयमा वनभोजका लागि जानलागेको बस दुर्घटना भएको छ ।

    आज बिहान तुलसीपुर-१३ दमारगाउँको ओरालोमा भे१ख २०४१ नंं को बस दुर्घटना परेको हो । दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij