Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

  • 141
    SHARES
  • ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    गोरखा । गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन ।

    जिल्लाको सहिद लखन गाउँपालिका-३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले  जनाएको छ ।

    दुर्घटनामा सोही पालिका-३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका-१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij