Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओमानविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

ओमानविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

  • 177
    SHARES
  • ओमानविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आजको खेलमा नेपालले ओमान विरुद्धको पहिला फिल्डिङ गर्ने भएको छ ।

    टस जितेर नेपालले पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको हो । नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुंगो लाग्ने छ ।

  • सम्बन्धित विषय:

  • # ओमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij