Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

  • रासस
  • कार्तिक १, २०८० बुधवार ११:५६ बजे
  • 165
    SHARES
  • गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

    गाजा । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । 

    मंगलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । 

    अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।

    घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # हवाई आक्रमण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij