Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सांस्कृतिक एकताले लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती

सांस्कृतिक एकताले लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती

  • 216
    SHARES
  • सांस्कृतिक एकताले लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती

    इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन ।

    प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताएका हुन ।

    उनले गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij