Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेम्वाङको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

नेम्वाङको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • 399
    SHARES
  • नेम्वाङको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । 

    सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका हुन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij