Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव आयाे : लिङ्देन

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव आयाे : लिङ्देन

  • भाद्र २, २०८० शनिवार १३:४२ बजे
  • 171
    SHARES
  • कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव आयाे :  लिङ्देन

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

    ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’– लिङ्देनले लेखेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij