वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य एवम् नेपाल शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij