Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सरकार-विप्लव नेतृत्व नेकपाबीच एकै दिन दुई चरणमा वार्ता

सरकार-विप्लव नेतृत्व नेकपाबीच एकै दिन दुई चरणमा वार्ता

  • फाल्गुण १९, २०७७ बुधवार १७:२३ बजे
  • 1.4K
    SHARES
  • सरकार-विप्लव नेतृत्व नेकपाबीच एकै दिन दुई चरणमा वार्ता

    काठमाडौं । सरकार र विप्लव नेतृत्व नेकपाको वार्ता टोलीबीच बुधबार दुई चरणमा वार्ता भएको छ ।

    पहिलो चरणको वार्ता भएको केही बेरमै दोस्रो चरणको वार्ता भएको हो ।

    सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले दोस्रो चरणको वार्ता पनि भएको बताएका हुन् ।

    भट्टराईले ट्वीट गर्दै दोस्रो चरणको वार्ता विषय के्रन्द्रीत भएको र दुबै पक्ष समान धारणा नजिक पुगेको उल्लेख गरेका छन् । उनले वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षासमेत गरेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # वार्ता
  • # विप्लव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij