Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोशी ब्यारेजमा ट्रक खस्यो

कोशी ब्यारेजमा ट्रक खस्यो

  • 229
    SHARES
  • कोशी ब्यारेजमा ट्रक खस्यो

    सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए ।

    उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे१ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो । नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ ।

    यसैबीच कोशीमा खसेको ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ  ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij