Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसइई पुरक परीक्षा कहिले ?

एसइई पुरक परीक्षा कहिले ?

  • 296
    SHARES
  • एसइई पुरक परीक्षा कहिले ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पुरक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    बोर्डले आगामी साउन २६ र २७ गते पुरक परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । बोर्डले बिहीबार एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

    see1688777362.jpg

  • सम्बन्धित विषय:

  • # एसइई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij