Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यौन उत्पीडन आरोपमा भारतका पूर्व प्रहरी प्रमुखलाई तीन वर्ष कैद सजाय 

यौन उत्पीडन आरोपमा भारतका पूर्व प्रहरी प्रमुखलाई तीन वर्ष कैद सजाय 

  • 259
    SHARES
  • यौन उत्पीडन आरोपमा भारतका पूर्व प्रहरी प्रमुखलाई तीन वर्ष कैद सजाय 

    नयाँ दिल्ली । तमिलनाडुका पूर्व पुलिस महानिर्देशक (डीजीपी) राजेश दासलाई एक जना महिला प्रहरी अधिकृतलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन वर्ष कैद सजाय भएको छ ।

    महिला प्रहरी अधिकारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तमिलनाडु राज्यकाे विल्लुपुरम अदालतले उनलाई शुक्रबार दोषी ठहर गर्दै तीन वर्ष श्रमसहितको कैद सुनाएके हो । आरोप लागेपछि दासलाई यसअघि नै निलम्बन गरिएको थियो ।

     दुर्व्यवहारमा परेकी महिला आईपीएस अधिकृतले सन् ३०२१ को फेब्रुअरीमा उजुरी दर्ता गरेकी थिइन । उजुरी पछि छानविनका क्रममा सँगै कार्यरत प्रहरीसहित ६८ जनासँग बयान लिएर दासमाथि अभियोग पत्र दायर गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # यौन उत्पीडन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij