Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

थप छ जनामा कोरोना संक्रमण

थप छ जनामा कोरोना संक्रमण

  • 244
    SHARES
  • थप छ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा २ जना संक्रमित संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् ।

    योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ६ पुगेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij