Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नदीमा डुबेर एकको मृत्यु

नदीमा डुबेर एकको मृत्यु

  • 198
    SHARES
  • नदीमा डुबेर एकको मृत्यु

    डोटी । डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका २ को पुल नजिक आज दिउँसो नुहाउने क्रममा एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ३७ वर्षिय तेजबहादुर खड्का रहेका छन । नदीमा बगेका खड्काको शव एक किलोमिटर तल घोल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij