Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सरकारको काम देखेर भ्रष्टहरू अत्तालिए - प्रधानमन्त्री प्रचण्ड

सरकारको काम देखेर भ्रष्टहरू अत्तालिए - प्रधानमन्त्री प्रचण्ड

  • 232
    SHARES
  • सरकारको काम देखेर भ्रष्टहरू अत्तालिए - प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्।

    शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको दाबी गरेका हुन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij